काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज पत्रकार सम्मेलन गरेर पाथीभरामा केबलकार विवादबारे आफ्ना धारणा राख्ने भएका छन् । उनले आज मध्यान्ह १२ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा पत्रकार सम्मलेन गरेर पाथीभरामा केहीदिन यता घटेका घटना र केबलकार निर्माणका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन् । उनले फेसकूकमा लेखेका छन्, ‘ताप्लेजुङ जिल्लाको धार्मिक,…