Logo

प्रमुख समाचार

टुंगियो एकीकृत समाजवादीमा कार्यविभाजन, को कहाँ? (सूचीसहित)



काठमाडौं । महाधिवेशन सकिएको सात महिनापछि नेकपा एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन टुंगिएको छ । अध्यक्ष माधवकुमार नेपालले अपानि-४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् ।

महाधिवेशन सकिएको लामो समयपछि मात्र पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिन, पदाधिकारी चयन गर्न, स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो ।

नेकपा एसले जिल्ला र संघीय निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज, मोर्चा तथा फाँटका प्रमुख, उपप्रमुख र इञ्चार्ज तथा सहइञ्चार्ज, केन्द्रीय आयोगहरूलाई पूर्णता, विभागीय प्रमुख तथा उपप्रमुख पनि तोकेको अपानिमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १२:४६   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।