Logo

राजनीति

मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १४:२७   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।