Logo

आफ्नालाई बनाउन दरबन्दी थपेको थप्यै

काठमाडौं । मुलुकका दुवै प्रहरी संगठनमा आफन्तलाई 'एडजस्ट' गर्न सरकारले दरबन्दी थप्ने प्रक्रिया सुरु गरेको बुझिएको छ । नेपाल प्रहरीको पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) को दरबन्दीको लागि गृहले अर्थ मन्त्रालयलाई स्वीकृतिको लागि प्रस्ताव पठाइसकेको छ भने सशस्त्रमा पनि एक जना एआईजीको दरबन्दी थप प्रस्ताव पठाउने तयारी गरिएको गृहस्रोतले बताएको छ । पाँच जना…