Logo

गेटा मेडिकल कलेज सञ्चालनका लागि रणनीति बन्दैछ : परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले गेटामा मेडिकल विषयको अध्यापनका लागि नेपाल सरकारले रणनीति तयार गरिरहेको बताएकी छन्। शुक्रवार गेटा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले गेटाको विषयमा सरकारले काम गरिरहेको बताएकी हुन्। उनले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र नेपाल सरकारले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्न संयुक्त रुपमा रणनीति तय गरिरहेको बताइन्।…