Logo

‘समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेताले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र वितरणका लागि आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस नेताले संविधान संशोधन गर्दा सत्ता गठबन्धनले प्रतिनिधित्वको विषयलाई कमजोर बनाउन लागेको भनेर विपक्षी दलले…