Logo

प्रमुख समाचार

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । मंगलबार जिल्ला अदालत कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १५:३९   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।