Logo

अहिलेकाे सरकार रहेसम्म झुटा मुद्दामा फसाउने काम चलिरहन्छ : लामिछाने

काठमाडौं । सहकारी ठगी र संगठित अपराध मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको एमाले र कांग्रेस गठबन्धन सरकार रहेसम्म निर्दोष मान्छेहरूलाई झुटा मुद्दामा फसाउने काम चलिरहने बताएका छन् । प्रहरीले जिल्ला अदालत कास्कीमा म्याद थपका लागि लैजाने क्रममा लामिछानेले उक्त प्रतिक्रिया दिएका हुन् । आइतबार उनलाई…