Logo

परराष्ट्रमन्त्री राणालाई जनसम्पर्क समिति भारतको बधाई

काठमाडाैं । हाल भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपाली कांग्रेस जन सम्पर्क समिति भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति भारतका पदाधिकारीहरुले आज बिहान परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गरेका हुन् । सो समितिका अध्यक्ष बालकृष्ण…