एजेन्सी । इजरायलले उसका सयाैं ट्याङ्क र युद्धका हतियार गाजा क्षेत्रमा पर्याएकाे छ । यसअघि नै प्यालेस्टाइनीहरुलाई उक्त क्षेत्र छाड्न निर्देशन दिइसकेकाे इजरायलले उत्तरी गाजा क्षेत्र कब्जामा लिने तयारी गरिरहेकाे छ । एकहप्ता अघि प्यालेस्टाइनी सैन्य शक्त हमासले इजरायलमा आश्चर्यजनक रुपमा आक्रमण गरेर धेरै नागरिकहरुकाे ज्यान लिएसँगै इजरायलले गाजा क्षेत्रमा धेरै जनाकाे ज्यान लिइसकेकाे छ…