काठमाडाैं । आफ्नो मातृभूमि छोडेर डेनमार्कमा बसोवास गरिरहेका नेपाली व्यवसायीहरुको वृहत भेलाले ‘नेपाली व्यवसाय संघ’ गठन गरेको छ । गत अगस्ट ३ तारिखमा डेनमार्कमा उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई व्यवसायमा रुपान्तरण गर्ने सोचका साथ नेपालीहरु संगठित भएका हुन्। राजधानी कोपनहेगनमा बसेको उक्त भेलाले मिलन टी. श्रेष्ठको नेतृत्वमा नयाँ…