लण्डन । बेलायतमा ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताकासाथ् सम्पन्न भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजानामा लण्डन सड्बरीस्थित हिमालयन क्लवमा सम्पन्न एक विशेष कार्यक्रममा राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै उनको तस्बिरमा माल्यार्पण गरेको छ । संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित…