Logo

एनआरएनएको १०औं महाधिवेशन स्थगित, एक हप्तापछि नयाँ मिति घोषणा हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबर २३–२५ मा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । आइतबार भर्चुअल रुपमा सम्पन्न एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन काठमाडौंमा हुने मिति तय भएको थियो । महधिवेशन स्थगित गर्ने निर्णय भएको एनआरएनएका…