Logo

एकाएक फेरि भेटियो चीनको राजधानी बेइजिनमा कोरोना

चीनको राजधानी बेइजिनमा ५० दिनपछि फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ।वुहानमा कोरोना महमारी फैलिएसँग बेइजिनमा पनि संक्रमण देखिएको थियो। संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई तत्काल पहिचान गरेर परीक्षण तथा क्वारेन्टाइनमा राखेपछि संक्रमण फैलिन पाएको थिएन। तर, त्यसको ५० दिनपछि फेरि संक्रमण देखिएको जनाएको छ। चिनीयाँ सञ्चारमाध्यमका अनुसार बेइजिनको चिनफाडी बजारमा ४५ जनाका कोरोना देखिएको हो। शंका…