काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ । आज ९ अर्ब १४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै दोर्दी खोलाको कारोबार भएको छ…