Logo

आज बिहीबार भगवान विष्णुको पूजा कसरी गर्ने ?

आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २८ तारिख। ऋषिपञ्चमी व्रत। आज सप्तऋषिको पूजा हुन्छ। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा…