विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले विश्व त्रसित छ । भाइरसको त्रसितले नै मानिसहरुको मानसिक चिन्ता उत्तिकै बढेको देखिन्छ । यो अवस्थामा विश्वमा धेरै मानिसहरुको निधन भईसकेको पनि छ । अस्पतालहरूले भर्नालिएर राम्रोसंग उपचार गरिदिएको भए उनीहरूको असामयिक निधन हुने थिएन होला । कुनै व्यक्तिको मृत्यु राज्य र अस्पतालको एक वा दुई अंक…