वि.सं.२०७७ साल भाद्र २८ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–एकादशी,४२ घडी ५२ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु,१९ घडी ०५ पला,दिउसो ०१ बजेर २६ मिनेट उप्रान्त तिष्य ।…