Logo

पाथीभरा केवलकारको विरोधमा २५ चैतदेखि अनिश्चितकालिन यातायात बन्द गर्ने घोषणा

काठमाडौं । नो केवलकार समूहले पाथीभरामा निर्माणाधीन केवलकारको विरोधमा फेरि यातायात बन्द गर्ने घोषणा गरेका छन् । मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणको लागि भन्दै आगामी २५ चैतदेखि अनिश्चितकालिन यातायात बन्द गर्ने घोषणा गरेको हाे । समितिले एसियन हाईवेबाट उत्तरी खण्ड, मेची हाइवे, तम्मर करिडोर, धनकुटे रोडलगायतका पूर्वजाने सबै मुख्य…