Logo

आज साउनको पहिलो सोमबारः पशुपति लगायत देशभरका शिवालयहरुमा श्रद्धालुको भिड

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । शुपतिनाथ लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ साउनमा परेका सोमबार भगवान् शिवको पूजाअर्चना र उपवास बस्ने परम्परा छ । त्यसैले श्रद्धालु शिवालय पुगी पूजाआराधना…