Logo

ल्होसार जस्तो पर्वले संस्कृतिलाई जोगाउँछ: विद्वान गुरुङ

काठमाडाैं । ग्याल्पो ल्होसारको अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । बौद्ध धर्मावलम्बी र शेर्पा जातिले मनाउने यो चाडलाई विशेष रूपमा मनाउने पर्वको रुपमा अध्यक्ष गुरुङले उल्लेख गरेका छन् । उनले भने प्रत्येक वर्ष फेब्रुअरी महिनामा ग्याल्पो ल्होसार मनाउने तयारीमा शेर्पा, तिब्बती र योल्मो समुदायका…