काठमाडौं। यस वर्षको तिहार आजबाट सुरु हुँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार यस वर्षको तिहारकाबारे जानकारी दिंदै शुभ साइतसमेत सार्वजनिक गरेको छ। जसअनुसार आज मंगलबार धनतेरस पर्व परेको छ। यस्तै कार्तिक १४ गते अर्थात भोलि बुधबार कागतिहार र यमदीपदान परेको समितिले जनाएको छ। यसैगरी आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर…