Logo

परराष्ट्रमन्त्री राणाद्धारा भाइहरुलाई टिका प्रदान

परराष्ट्रमन्त्री डा. आरजु राणाले आफ्ना भाइहरुलाइ टिका प्रदान गरेकी छिन् । मन्त्री राणाले बुढानिलकण्ठस्थित् आफ्नो निवासमा भाइहरुलाई शुभ साईतमै टिका प्रदान गरेकी हुन् ।