Logo

महामन्त्री विश्वप्रकाश शर्माद्धारा विश्व प्रसिद्ध गढीमाई मन्दिरकाे दर्शन

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज विश्व प्रसिद्ध बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा दर्शन गरेका छन् । उपनिर्वाचनको क्रममा रहेका कांग्रेसका महामन्त्री शर्माले बिहानै गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका हुन् । उपनिर्वाचनको क्रममा मधेश प्रदेशको विभिन्न जिल्लामा निर्वाचनलक्षित घरदैलो कार्यक्रममा सहभागी हुन आज मधेश छिरेका कांग्रेसका महामन्त्री शर्माले बिहानै गढीमाई मन्दिरमा माता…