Logo

भव्यताका साथ मनाइयो रामनवमी

कल्याणपुर (सप्तरी)। रामनवमीको अवसर पारेर शुक्रबार सप्तरीको विभिन्न स्थानमा रहेका राममन्दिरहरुमा विशेष पूजा अर्चना गरिएको छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा राजविराज स्थित राममन्दिरका साथै जिल्लाभरका राममन्दिरमा विशेष पूजा अर्चना गरिएको हो । बजार तथा गाउँगाउँबाट बाजागाजा सहित राजविराज स्थित राममन्दिर पुगेका श्रद्धालु भक्तजनले झाँकी सहित शोभा यात्रा निकालेका छन् । रामसीताको…