संस्कृतिको निर्माण र निरन्तरतामा मिथकहरुको निकै ठूलो भूमिका हुन्छ । सभ्यताको पहिचान र सामाजिक मूल्य–मान्यताको प्रतिनिधित्व गर्ने मिथकका आधारमा समग्र नेपाली समाजको नयाँ ढंगले अन्वेषण गर्न सकिन्छ, तर हामीकहाँ अहिलेसम्म त्यस्तो प्रयत्नको प्रारम्भ हुन सकेको छैन । कतै न कतै सम्बद्ध क्षेत्रको इतिहाससँग जोडिने यस्ता मिथकहरु वास्तवमा सांस्कृतिक धरोहर हुन् । नेपालको पूर्वी तथा मध्य…