Logo

मिस एण्ड मिसेस युनिभर्सलको ताज सुष्मिता र दिया भट्टराईलाई

काठमाडौं । स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा न्युलुक मिस एन्ड मिसेस युनिभर्सलको सिजन २ भब्यताको साथ सम्पन्न भएको छ । जमल नाचघरमा भएको यस कार्यक्रम निकै उत्साहजनक रह्यो । मिस एन्ड मिसेस गरि १५ जना प्रतिस्पर्धी रहेको यस प्रतियोगितामा मिसेसको ताज सुष्मिता सुवेदीले जितेका छन भने फस्ट रनरअपमा एलिना श्रेष्ठ र सेकेन्ड रनरअपमा तिलु रानामगरले जितेका छन ।…