Logo

धर्म / संस्कृति

मन्दिर दर्शन गर्न भक्तपुर पुग्दा पूर्वराजा शाहको स्वागतमा उर्लियाे जनसहभागिता (तस्बिरहरु)



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गर्न पुग्दा नागरिकहरुले भब्य स्वागत गरेका छन् ।

पूर्वराजा शाह तलेजु मन्दिर दर्शनका लागि आइतबार दिउँसो भक्तपुर पुगेका थिए । त्यसक्रममा भक्तपुरमा पूर्वराजा शाहको भव्य स्वागत भएकाे थियाे।

पूर्वराजा शाहको स्वागतका लागि ठूलो संख्यामा मन्दिर परिसरमा स्थानीयहरु उपस्थित भएका थिए। स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने परम्परागत पहिरनमा सजिएका थिए।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १८:३१   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।