काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ। वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डीईसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न लागिएको डीईसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए। उनका अनुसार…