Logo

आजको तस्बिर

यसरी मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस (तस्बिरहरु)



काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘इन्डिजिनियस युथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ अर्थात आत्मणिर्यको लागी परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने मुल नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा आज आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । महासङ्घले आयोजना गरेको कार्यक्रममा बिभिन्न जातिय तथा भाषिक समुदको उपस्थिति रहेको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

तस्बिरहरु :

 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १३:५९   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।