Logo

आजबाट जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव शुरु

काठमाडौँ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाहपञ्चमी महामहोत्सव आजबाट शुरु भएको छ । आज बिहीबार नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँनेछ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर वरपरका…