काठमाडौं । २०७९ साल असार ८ गते बुधवार, नवमी तिथि, आषाढ कृष्णपक्षनेपाल संवत ११४२, 22 June, 2022, सूर्योदय ५:११ र सूर्यास्त ७:०१ मेष– व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले…