काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो । सोमवार लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई रनको सामान्य लक्ष्य दिएको हो । काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक…