Logo

खेलकुद

एनपीएल : चितवन टस जितेर फिल्डिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्दैछन् ।

खेलमा चितवनले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ ।

आजै अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १०:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।