Logo

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आईपुगे, विमानस्थलमा भव्य स्वागत

भारतीय क्रिकेटर शिखर धवन पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आईपुगेका छन् । धवन आज (शुक्रबार) साँझ नेपाल आइपुगेका हुन्। एनपिएल टोली कर्णाली याक्समा आबद्ध धवनलाई प्रति खेलको ३० हजार अमेरिकी डलर पारिश्रमिक निर्धारण गरिएको छ । काठमाडौं ओर्लिएका धवन नेपाली ढाका टोपीसहित देखिएका थिए । उनले आफू नेपालमा पहिलोपटक आएको भन्दै…