काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै विकेट गुमाएको छ। पोखराका बलर धनञ्जय लक्षणले पहिलो ओभरको पाँचौं बलमा ओपनर विनोद भण्डारीलाई बोल्ड गर्दै सुदूरपश्चिमलाई पहिलो झट्का दिएका हुन्। भण्डारीले २ बलमा १ चौकासहित ४ रन बनाए। उनी आउट हुँदा सुदूरपश्चिमको स्कोर ९ रन…