नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिएको तयारी। खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानमा आवश्यक तयारी गरिएको छ।
११ कार्तिक २०८३, बुधबार १६:३१



















प्रतिक्रिया