Logo

आयरल्याण्डले हासिल गर्यो टेस्ट क्रिकेटमा पहिलो जित

काठमाडौं- आयरल्याण्डले टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको छ। युएईमा जारी अफगानिस्तानसँगको एक टेस्ट खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो। अफगानिस्तानले दिएको १११ रनको लक्ष्य आयरल्याण्डले ४ विकेट गुमाउदै पुरा गरेको थियो। यस टेस्टमा अफगानिस्तानले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा १५५ रन बनाएको थियो भने आयरल्याण्डले पहिलो…