काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतलाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाले तेस्रो विकेट लिएको हो । अस्ट्रेलियका प्यात क्युम्मिनसले भारतका श्रेयस ऐरको विकेट लिएका हुन् । ऐरले भारतका लागि तीन बलमा चार रन जोडे ।