Logo

फिफा विश्वकप छनाेट : यमन विरुद्धकाे खेल हेर्न आउने दर्शकलाई एन्फाले घर–घर पुर्‍याउने

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत मंगलबार दशरथ रंगशालामा हुने यमनविरुद्धकाे खेल हेर्न आउने दर्शकहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरघरमा पुर्‍याउने भएकाे छ । खेल हेर्न आउने दर्शकलाई घरघर पुर्‍याउन एन्फाले १५ वटा बस व्यवस्था गरेको छ । एन्फाका खेल निर्देशक सञ्जीव मिश्रका अनुसार दशरथ रंगशालामा मंगलबार साँझ ७ बजेदेखि हुने नेपाल र यमनबीचको…