Logo

विशेष साधारणसभा बाेलाएर एन्फामा अध्यक्षको बर्खास्तीको निवेदनमा मतदान

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा अध्यक्ष पंकजबिक्रम नेम्बाङविरूद्ध बर्खास्ती गर्न परेको निवेदनमा मतदान भएको छ। हेटौडामा बिहीबार सुरु भएको मतदान सकिएकाे‍ छ। बिहीबार अध्यक्ष नेम्बाङले बोलेपछि पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बोल्न लाग्दा होहाल्ला भएको थियो। त्यसपछि उद्घाटन नै नभइ कडा सुरक्षाका साथ अध्यक्षको बर्खास्तीको निवेदनमा मतदान भएको हाे। यसअघि गत भदौ…