Logo

नेपाललाई टी–२० विश्वकपमा पुर्‍याउने खेलाडीले जनही १३ लाख पाउने

काठमाडाैं । नेपाललाई आगामी २०२४ टी–२० विश्वकपमा पुर्‍याउने नेपाली क्रिकेट टोलीका खेलाडी जनही १३ लाख रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्टिय टाेलीका खेलाडीहरूलाई नगद पुरस्कार दिन सिफारिस गरेकाे हाे । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।…