Logo

नेपाललको दोस्रो विकेट पतन, सन्दिप जाेरा आउट

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललाई दोस्रो झड्का लागेको छ । दोस्रो विकेटमा रुपमा नेपालका सन्दिप जोरा आउट भए । उनले नेपालका लागि १३ बलमा १० रन बनाए । जोराको विकेट ओमनका जीशन मक्सूदले लिएका हुन् । यसअघि…