Logo

युएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

काठमाडौं । मुलपानी क्रिकेट रंगशालामा भएको खेलमा युएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट भएकाे छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरका पूरा गरेको हाे…