Logo

एसियाली खेलकुद : करातेमा एरिकाले जितिन् नेपालका लागि ऐतिहासिक रजत पदक

काठमाडौं । चीन जारी एसियाली खेलकुदअन्तर्गतको करातेमा एरिका गुरूङले नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी छन् । ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् । यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई…