Logo

एसिया कपमा नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ–११ को घोषणा

काठमाडौं । बुधबार नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ–११ को घोषणा भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुआत हुदैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ । बाबर अजामको कप्तानीमा प्लेईङ(११ को घोषणा भएको हो । पाकिस्तानको प्लेईङ–११ बाबर अजाम (कप्तान), सादाब…