काठमाडौं । एसीसी इमर्जिङ एशियाकपमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले १०औं ओभरको सुरुवाती बलमा छैटौं विकेट गुमाएको हो । नेपालले छैटौं विकेटको रुपमा पवन सराफलाई ब्यक्तिगत एक रनमा गुमाएको हो । नेपालले १०.१ ओभरमा ३९ रन बनाएको छ । पवनलाई शान्हावाज दहानीले आउट गरेका हुन् । यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर…