Logo

लिग टू : नेपालले यूएईलाई दियाे २४९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एक दिवसीय शृङ्खलामा घरेलु टोली नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ । कप्तान रोहित पौडेल र मध्य क्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट साझेदारीमा नेपालले यूएईलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिते ब्याटिङ थालेको नेपालले शीर्ष क्रमका तीन ब्याटरलाई…