काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज घरेलु टोली नेपालले पपुवा न्यु गिनी पीएनजीविरुद्ध तेस्रो विकेट गुमाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका हुन् । यसअघि नेपालका कुशल मल्ल २ रनमा आउट भए भने पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ४५ रनमा आउट भएका…