Logo

नेपाल यू–१९ यूएईविरुद्ध पहिला ब्याटिङमा

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर नेपालले ब्याटिङको निर्णय लिएको छ । सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल केही समयमा सुरु हुँदैछ । समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो…